बैतडीको एक होटेलमा पुरुषको शव फेला

Dadeldhura hospital

बैतडी- बैतडीको एक होटलमा पुरुषको शव फेला परेको छ। बझाङको छबिस पाथिभेरा गाउँपालिका–७ बुडखोरिका अन्दाजी ३३ वर्षीय हिक्मत धामीको शव झुलाघाटस्थित एक होलटमा फेला परेको हो।

Ganyapdhura gau

गएराति साढे २ बजेको समयमा झुलाघाटस्थित रहेको बोहरा होटेलको माथिल्लो तलाको कोठामा धामी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ।

 

Couple
Loading...