Satyawati
Division ban Pahalmanpur

उखुबारीमा हात बाँधी अलपत्र छोडिएको एक शिशुको उद्धार

Sostya office Dadeldhura
Purbadhar dadeldhura

कञ्चनपुर- कञ्चनपुरको बेलौरीमा उखुबारीमा हात बाँधी अलपत्र छोडिएको एक शिशुको उद्धार गरिएको छ । करिब एक, डेढ वर्ष उमेरको देखिने शिशुलाई बेलौरी नगरपालिका वडा नम्बर ७ स्याली खोला नजिकै उखुबारीमा हात बाँधी अलपत्र छोडिएको देखेपछि शुक्रबार बिहान स्थानीय नागरिकहरूले उद्धार गरेका हुन् ।

Malpot office dadeldhura

सडक छेउकै उखुबारीमा रोइरहेको अवस्थामा भेटिएको शिशुको हात दोपट्टाले बाँधिएको थियो । शिशुको उद्धार गरी प्रहरीको जिम्मा लगाइएको छ ।

श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा शिशुको उपचार भइरहेको र तिनका अभिभावकको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक गौरी प्रसाद जैसीको भनाइ छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...