कञ्चनपुरमा नदीमा डुबेर एक युवक बेपत्ता

Dadeldhura hospital

कञ्चनपुर- कञ्चनपुरमा नदीमा डुबेर एक युवक बेपत्ता भएका छन्। जिल्लाको दोधारा चाँदनी नगरपालिका वडा नम्बर–४ स्थित महाकाली नदीमा नुहाउने क्रममा सोही नगरपालिका वडा नम्बर२ बस्ने १७ वर्षीय निरज पुजारा शनिवार साँझ डुबेर बेपत्ता भएका हुन्।

ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी कञ्चनपुरबाट प्रहरी टोली खटिई निरजको खोजतलास तथा आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

 

Navadurga sun
Godawari sandesh
Loading...