अछाममा भिरबाट लडेर एक जनाको मृत्यु

अछाम- अछाममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको साँफेबगर नगरपालिका–१३ बाब्ला निवासी ३९ वर्षीय लालबहादुर बटालाको मृत्यु भएको हो। उनी घाँस काट्ने बेला भिरबाट लडेको बताइएको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...