आज गौरा पर्वको अवसरमा कञ्चनपुरमा सार्वजनिक बिदा

Dadeldhura hospital

कञ्चनपुर- कञ्चनपुरमा आज पनि गौराको सार्वजनिक बिदा दिने निर्णय भएको छ। सुदूरपश्चिमेलीहरुको महत्वपूर्ण चाँड गौरा पर्वको अवसरमा जिल्लामा रहेका सबै ९ वटा पालिकाहरूले आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।

सबै पालिकाले एक सूचना जारी गर्दै आज पालिका मातहतका सम्पूर्ण कार्यालय तथा शैक्षिक संस्थाहरूमा स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरिएको हो। यस अघि ७ गते पनि गौरा मनाइएको थियो। सय वर्ष तिथि परिवर्तनका कारण भदौ ७ र २१ गते गौरा मनाइँदै छ।

Loading...