कञ्चनपुरमा जंगली हात्ती मृत फेला

कञ्चनपुर- कञ्चनपुरमा एक जङ्गली हात्तीको मृत्यु भएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ कालापानीमा रहेको वातावरण मध्यवर्ती सामुदायिक बनको शौचालयको सेप्टी ट्याङ्कीमा परेर बिहीबार बिहान जङ्गली हात्तीको मृत्यु भएको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको डिभिजन बन कार्यालय कञ्चनपुरले जनाएको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...