बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु

Dadeldhura hospital

बैतडी- बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका–३ की गौमतीदेवी धामीको भिरबाट लडेर मङ्गलवार मृत्यु भएको हो । घाँस काट्ने क्रममा भिरबाट लडेकी धामीको घटनास्थलमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

Loading...