अत्तरिया उधोग वाणिज्य संघ परिसरमा वृक्षारोपण

अत्तरिया– कैलालीको अत्तरिया उधोग वाणिज्य संघ परिसरमा वृक्षारोपण गरीएको छ । आईतवार अत्तरिया उधोग वाणिज्य संघको आयोजना तथा प्लानेट ग्रीन नेपालको सहयोगमा वृक्षारोपण गरीएको हो ।

Ganyapdhura gau
Dadeldhura hospital

गोदावरी-२ बनखेतमा रहेको संघ परिसरमा असोक, आँप, लिचि, निम, तिमिलो विभिन्न प्रजातिका फुलहरु लगायत २ सय बोट बिरुवा रोपिएका छन ।

Navadurga sun
Godawari sandesh

वृक्षारोपण कार्यक्रममा प्रदेश सांसद तुलसी देबकोटा, संघका संस्थापक अध्यक्ष बसन्त रोकाया, निबर्तमान अध्यक्ष अशोकराज देबकोटा, संघका अध्यक्ष कल्याण सिं बोहरा, कार्यसमितीका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो । संघले आउँदो भदौ ५ गते आँखा शिबिर पनि राखेको जनाएको छ ।

Loading...