सामुदायिक सिकाई केन्द्रले सम्पन्न गर्याे सामुहिक खिर खाने कार्यक्रम

अत्तरिया- कैलालीको अत्तरियामा रहेको सामुदायिक सिकाई केन्द्रले सामुहिक खिर खाने कार्यक्रम सम्पन्न गरेको छ । गोदावरीमा रहेको गुरुकुल संस्कृत बिद्यालयमा एक कार्यक्रमको आयोजना गरी त्यहाँ रहेका बटुक र आय आर्जन समुहका दिदीबहिनीहरुलाई खिर खुवाएको केन्द्रका अध्यक्ष टिकादत्त जोशीले बताए ।

उनले बर्षभरको अतिरिक्त कृयाकलाप अन्तर्गत उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा केन्द्र अन्तर्गत रहेका बचतकर्ता समुहका प्रतिनिधी लगायत सरोकारवालाको सहभागिता रहेको थियो ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...