कञ्चनपुरमा एक पुरुष मृत फेला

कञ्चनपुर- कञ्चनपुरमा एक पुरुष मृत अबस्थामा फेला परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–२ घुसराका ४४ वर्षीय चिन्डु चौधरी आफ्नै घरको पछाडी धारा नजिकै बुधवार मृत अबस्थामा फेला परेका हुन्। यस सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलौरीबाट थप अनुसन्धान भईरहेको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...