गोकुले–दार्चुला सडकखण्ड अवरुद्ध

दार्चुला- पहिरोले महाकाली राजमार्गको गोकुलेश्वर–दार्चुला खण्डको आवागमन अवरुद्ध भएको छ। अबिरल बर्षाका कारण दार्चुलाको शैल्यशिखर नगरपालिका–६ पनेबाँजमा सडक माथीबाट ढुंगा, माटो लेदो मंगलबार साँझदेखि आवागमन पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। अवरुद्ध सडक खुलाउन प्रहरीले पहल गरिरहेको बताइएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...