कञ्चनपुरमा पुरुषको शव फेला

Dadeldhura hospital

कञ्चनपुर- कञ्चनपुरमा एक जना पुरुषको शव फेला परेको छ। जिल्लाको कृष्णपुर नगरपालिका–२ बाणी स्थित बन्दा नदीको बगरमा पहिचान नखुलेका पुरुष मृत फेला परेका हुन्।

इलाका प्रहरी कार्यालय झलारीले नाम थर नखुलेका अन्दाजी ३०/३५ वर्षीय पुरुष मृत अवस्थामा बिहीबार साँझ फेला परेको जनाएको छ । सो सम्बन्धमा इलाका प्रहरी कार्यालय झलारीबाट थप अनुसन्धान भइरहेको जनाइएको छ।

 

 

 

Navadurga sun
Godawari sandesh
Loading...