Division ban Pahalmanpur

कञ्चनपुरमा गाईको छालासहित दुई जना पक्राउ

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office jogbudha

धनगढी- कञ्चनपुरमा गाई र गोरुको छालासहित दुई जना पक्राउ परेका छन् । जिल्लाको पुनर्वास नगरपालिका–३ का ५२ वर्षीय डेने तामाङ्ग र सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका–४ जागिर यमुनाका ४० वर्षीय सन्तोषकुमार खड्कालाई छालासहित सोमवार प्रहरीले पक्राउ गरेको हो ।

कञ्चनपुरबाट काठमाडौँ जाँदै गरेको सु।प।प्र ०२–००१ ख ११०८ नम्बरको बसबाट १५० पिस गाई–गोरुको छालासहित दुबै जना पक्राउ परेका हुन् । जिल्ला अदालतबाट थप म्याद लिई उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...