कञ्चनपुरमा वन मुद्दाका फरार प्रतिवादी पक्राउ

Dadeldhura hospital

कञ्चनपुर- कञ्चनपुरमा वन मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको भीमदत्त नगरपालिका–९ का किसनसिंह कार्की रहेका प्रहरीले बताएको छ ।

Ganyapdhura gau

जिल्ला अदालत कञ्चनपुरले २०७४ भाद्र १४ गते उनलाई वन पैदावार पाँचऔले चोरी निकासी मुद्दामा १ वर्ष कैद सजाय सुनाएको थियो । सोही दिनदेखि फरार रहेका उनलाई आज उनकै घरबाट पक्राउ गरिएको हो । उनलाई अदालतले कारागार चलान गरेको छ ।

Loading...