डडेल्धुराबाट खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ

डडेल्धुरा- डडेल्धुराको अमरगढी नगरपालिका–१ स्याउले बजारबाट ०.१८ ग्राम खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
Navadurga sun
Godawari sandesh
Dadeldhura hospital
२४ वर्षीय मुन्ना खानलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो। उनले सञ्चालन गरेको जिप मर्मत गर्ने कोठामा खानतलासी गर्दा खैरो हेरोइन भेटिएको प्रहरीले जनाएको छ।
Loading...