


काठमाडौँ- आज बजारमा सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ८ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख १२ हजार २५० रुपैयाँमा कारोबार भएको छ ।


त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर प्रतितोला १४ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।



