सुन तस्करी प्रकरणमा विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

Dadeldhura hospital

काठमाडौं- सुन तस्करी प्रकरणमा त्रिभुवन विमानस्थलमा एक चिनियाँ नागरिक पक्राउ परेका छन् । जिक्वान लिनलाई पक्राउ गरिएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ । एक क्विन्टल सुन तस्करीमा लिनको भूमिका देखिएको बुझिएको छ ।

 

Loading...