कैलालीमा एक महिलाको शव फेला

Dadeldhura hospital

धनगढी- कैलालीमा एक जना महिलाको शव फेला परेको छ। जिल्लाको जानकी गाउँपालिका–२ कालिकापुरस्थित वुडिकुलो नहरको पानीमा डुबेको अवस्थामा नामथर, वतन नखुलेकी अन्दाजी २३/२४ वर्षीया महिलाको शव फेला परेको हो। यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय टिकापुरले थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

Loading...