बेलौरी र बेलडाँडी जोड्ने सडकमा भ्वाङ

Dadeldhura hospital

कञ्चनपुर- कञ्चनपुरको बेलौरी नगरपालिका र बेलडाँडी गाउँपालिका जोड्ने सडकस्थित सुतिया नालामाथि बनेको पुल नजिकै सडकको बिचमा ठूलो भ्वाङ परेको छ । बेलौरी नगरपालिका–१० र बेलडाँडी गाउँपालिका–३ जोड्ने सडककै बिचमा परेको उक्त भ्वाङले दुर्घटनाको जोखिम समेत बढाएको छ ।

Ganyapdhura gau

सुतिया नालामा गत वर्ष पुल निर्माण कार्य सकिएको थियो । नालामा ढल निकासका लागि राखिएको ह्युमपाइप सही तवरले जडान नहुँदा भ्वाङ परेको स्थानीय नागरिकको भनाइ छ । समयमै उक्त भ्वाङ नपुरे वर्षातको पानीले सडक नै भासिने जोखिम पनि बढेको छ ।

Loading...