धनगढीबाट एक युवती र एक युवक लागुऔषधसहित पक्राउ

धनगढी- कैलालीको धनगढीबाट एक युवती र एक युवक लागुऔषधसहित पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–८ धनगढी गाँउबाट ४ ग्राम ५ सय मिलिग्राम लागुऔषधसहित शनिवार दिउँसो उनीहरु पक्राउ परेका हुन्।

Dadeldhura hospital

धनगढी उपमहानगरपालिका–८ की २० वर्षीया युवती पुष्पा राना र १९ वर्षीय रन्जीत राना लागुऔषधसहित पक्राउ परेका हुन् ।

Navadurga sun
Godawari sandesh

जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट शान्तिनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले दुबै जनालाई लागूऔषधसहित पक्राउ गरेको जनाएको छ। उनीहरुमाथी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

 

 

Loading...