अत्तरिया उद्योग वाणिज्य संघको निर्वाचनमा ८३ प्रतिशत मतदान

धनगढी- अत्तरिया उद्योग बाणिज्य संघको निर्वाचनमा ८३ प्रतिसत मतदान भएको थियो । कुल १५ सय ६३ मतदाता रहेकोमा १३ सय १ जनाले मतदान गरेको निर्वाचन अधिकृत वीरबहादुर जेठाराले बताएका छन् ।

ADD Khali jpg
Loading...