अत्तरियाकाे एक किराना पसलमा चाेरी

gyan kendra dadel

अत्तरिया- कैलालीको गाेदावरी नगरपालिका – १ मा रहेकाे एक किराना पसलमा चाेरी भएको छ । अत्तरिया चौराहाबाट पुर्व राेड मालाखेती ईलाका प्रहरी कार्यालय अगाडि प्रतिभा सामुदायिक पुस्तकालयकाे सटरमा रहेको कलपतीश्वरी किराना पसलमा चाेरी भएको हाे ।

Khanepani dadeldhura
udhok dadeldhura

गए राति करिब १२: ५८ मिनेटमा चाेरी भएको सिसी क्यामरा फुटेजमा देखिन्छन् । पसल संचालक याेग्यराज ओझाकाे भनाइअनुसार ३ लाख बराबरको रकम चाेरी भएको बताए ।

ajaymeru gaupalika

चाेरी भएकाे खबर पाईसकेपछि ईलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी गणेश बहादुर बरालले उक्त चाेरी भएकाे पसलको डिएसपी बरालले निरिक्षण गरेका थिए । निरिक्षणपछि अनुसन्धान गरेर तुरुन्त कार्वाही गरिने उनले बताए ।

Loading...