बझाङमा नवजात शिशु मृत फेला

 

Dadeldhura hospital

बझाङ- बझाङमा नवजात शिशु मृत फेला परेको छ। जिल्लाको बुंगल नगरपालिका–९ भेडेगैरमा देउलिकोट बझाङबाट धौलकाँडा बैतडी जाने कच्ची सडक खण्डमा सालनालसहितको नवजात शिशु मृत अवस्थामा फेला परेको हो।

मंगलबार भेटिएको शिशुको शव प्रहरीले बुधवार प्रक्रिया पुर्‍याएर गाड्ने जनाइएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

 

Navadurga sun
Godawari sandesh
Loading...