डडेल्धुराका चार पालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

Dadeldhura hospital

डडेलधुरा- डडेलधुराका चार पालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएका छन्। जिल्लाको गन्यापधुरा गाउपालिका, भागेश्वर गाउँपालिका, आलिताल गाउँपालिका र परशुराम नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो।

चारवटा पालिकामा सम्पन्न भइसकेको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख केशर साउँदले जानकारी दिए। अब अमरगढी नगरपालिका, अजयमेरु गाउँपालिका र नवदुर्गा गाउँपालिकामा घोषणा गर्न छ। उक्त पालिकामा पनि घोषणा गर्ने तयारी भइरहेको छ।

Navadurga sun
Godawari sandesh
Loading...