कञ्चनपुरमा घर, गोठमा आगलागी

gyan kendra dadel

कञ्चनपुर- कञ्चनपुरको बेलडाडीस्थित एक घरमा आगलागी हुँदा करिब ८० हजार रुपैयाँ बराबरको क्षति भएको छ। सोमबार राती बेलडाडी गाउँपालिका–१ शिद्दचोकका रुद्र चन्दको भन्सा घर र गोठमा आगो लागेको प्रहरीले जनाएको छ।

Khanepani dadeldhura
udhok dadeldhura

इलाका प्रहरी कार्यालयका अनुसार चन्द परिवारले साझको खाना पकाइसकेपछि छोडिएको आगोले भान्सा र सङ्गै जोडिएको गोठमा आगो लागेको हो।

ajaymeru gaupalika

आगलागीमा भाडाकुडा, खाद्यान्न र काठ लगायत सरसामान जलेका छन्। प्रहरीका अनुसार आगलागीले करिब ८० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

 

Loading...