कञ्चनपुरमा मृत अवस्थामा शव फेला

gyan kendra dadel
udhok dadeldhura

कञ्चनपुर- कञ्चनपुरमा मृत अवस्थामा शव फेला परेको छ। जिल्लाको बेलडाँडी गाउँपालिका–४ झिलमिला गड्डा टोलका राजुथापाको श्रीमती ४५ वर्षीया दुर्गा थापाको शव मृत अवस्थामा फेला परेको हो।

Khanepani dadeldhura

बिहीवार घाँसकाट्न भनि घरबाट गएकी उनी साँझ अवेर सम्म घर नआएकोले खोजतलास गर्दा बहादुर रोकायको उखुबारीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। झिलमिलाबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

ajaymeru gaupalika
Loading...