Division ban Pahalmanpur

थप ५ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ३५

Sostya office Dadeldhura
Purbadhar dadeldhura

काठमाडौं- थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ४१२ नमुना परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Malpot office jogbudha

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ४१२ नमूना परीक्षण गर्दा ५ को रिपोर्ट पोजिटिभ आएको हो। यो अवधिमा ४ जना संक्रमित निको भएका छन्।

हाल सक्रिय कोरोना संक्रमितको संख्या ३५ पुगेको छ। मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...