धनगढीमा एक घरभित्र सडेको अवस्थामा शव फेला

Dadeldhura hospital

धनगढी- धनगढीमा एक घरभित्र सडेको अवस्थामा शव फेला परेको छ । धनगढी उपमहानगरपालीका–३ मिलन चोक नजिकै रहेको घरभित्र सडेको अवस्थामा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पहिचान खुल्न बाँकी छ । यस विषयमा थप जानकारी लिन जिल्ला प्रहरी कार्यालय कैलालीको टोली घटना स्थल गइरहेको प्रवक्त कुलदिप चन्दले बताएका छन्।

 

 

 

 

Navadurga sun
Godawari sandesh
Loading...