कञ्चनपुरमा लागुऔषधसहित चार जना पक्राउ

कञ्चनपुर– कञ्चनपुरमा लागुऔषध सहित चार जना पक्राउ परेका छन् । जिल्लाका विभिन्न स्थानबाट लागुऔषधमा संलग्न चार जना पक्राउ परेको कञ्चनपुर प्रहरीले बताएको हो ।

Dadeldhura hospital

ईकाला प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले शुक्लाफाटा नगरपालिका-५ बनस शुनिल बोहरा, भीमदत्त नगरपालिका-२ का बसन्त जोशी, भारतको बरेली कान्द्रापुरका हनमोल गुप्ता र चनहिटिग्रामका रुपेन्द्र मौरीया लागुऔषध सहित पक्राउ परेका छन् ।

godawari10 Mahila hinsa
Navadurga sun

उनीहरु दुई किलो चार ग्राम लागुऔषध सहित पक्राउ परेको प्रहरीले जनाएको छ । साथै २८ हजार पाँच सय नेपाली रुपैयाँसहित चार जना पक्राउ परेको प्रहरीले बताएको छ । उनीहरुलाई नियन्त्रणमा लिएर अहिले थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

Loading...