होटल व्यवसायी संघ कैलालीको अध्यक्षमा केशवदत्त पाण्डेय चयन

धनगढी- होटल व्यवसायी संघ कैलालीको अध्यक्षमा केशवदत्त पाण्डेय चयन भएका छन् । संघको २९ औं वार्षिक साधारण सभा तथा आठौं जिल्ला अधिवेशनबाट पाण्डेयको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति निर्विरोध चयन भएको हो ।

Dadeldhura hospital

होेटल व्यवसायी संघ कैलालीको उपाध्यक्षमा दिपककुमार थापा क्षेत्री, महासचिवमा अवेशकुमार चन्द सचिवमा प्रजापति जोशी र कोषाध्यक्षमा भक्तबहादुर थापा निर्विरोध चयन भएका छन् ।

godawari10 Mahila hinsa
Navadurga sun

त्यस्तै धर्मराज भट्ट, केशबहादुर बोहरा, केशव चन्द, कुलदीपध्वज थापा, बिष्णु केशी, कस्नसिंह कुडमाल, सोमराज सापकोटा, भीमबहादुर शाही, राकेश भट्ट तथा सुरेन्द्रबहादुर थापा चयन भएका छन् ।

Loading...