


काठमाण्डौँ – काठमाण्डौँमा हेलिकोप्टर दुर्घटना भएको छ। काठमाडौंको ह्याम्स अस्पतालमा अल्टिट्युड एअरको हेलिकोप्ट दुर्घटना भएको हो। अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरणका क्रममा हेलिकप्टरको पछाडिकोे पंखा खुस्किएको छ।


हेलिकप्टर बिरामी लिनका लागि भरतपुर जान विमानस्थलबाट ह्याम्स अस्पतालमा गएको थियो। हेलिकप्टरका पाइलट सकुशल छन्। टनाबाट कुनै क्षति भने भएको छैन्।

