टेक्टर पल्टिदा चालकको मृत्यु

Dadeldhura hospital

अत्तरिया- टेक्टर पल्टिदा चालको मृत्यु भएको छ । कैलालीको चुरे गाउँपालिका वडा न.०६ को कार्यालय नजिकै टेक्टर पल्टी दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा चुरे गाउँपालिका वडा न. ३ मस्या आम थला बस्ने अन्दाजी वर्ष ४५ का पुष्कर सिजालिको घटनास्थल मै मृत्यु भएको इलाका प्रहरी कार्यालय फल्टुडे कैलालीले जनाएको छ ।

Loading...