

धनगढी– प्रााज्ञिक विद्यार्थी परिषद् नेपालको राष्ट्रिय महासचिवमा विष्णु पंगेनि निर्वाचित भएका छन् । सुदूरपश्चिचिम प्रदेशको धनगढीमा शनिबार आयोजना भएको नवौँ राष्ट्रिय अधिवेशनबाट विद्यार्थी परिषद्का मधेश र कोशी प्रदेशका प्रदेश संगठन सचिव विष्णुप्रसाद पंगेनी निर्वाचित भएका हुन।

साथै परिषद्का अध्यक्षमा निवर्तमान अध्यक्ष डा. गोपीनाथ कंडेलले पुनः दोहोरिएका छन् । कालिका संस्कृति विद्यापिठमा प्राध्यायापनरत डा. गोपिनाथ कंडेल परिषद्का राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका हुन । यहि चैत्र २० गते सम्म सञ्चलन हुने अधिवेशनको उद्घाटन लेखापरीक्षक टंकमणि शर्मा दंगालले उद्घाटन गरेका हुन् ।
