गोदावरी एकल महिला समुहको अध्यक्षमा धना पाठक चयन

अत्तरिया– कैलालीको अत्तरियामा रहेको मानव अधिकारका लागी महिला गोदावरी एकल महिला समुहको नयाँ कार्य समिति गठन गरीएको छ ।मंगलबार सम्पन्न समुहको प्रथम साधारणसभाले धना पाठक अध्यक्षमा चयन भएका हुन् ।

Dadeldhura hospital

पाठकको अध्यक्षमा १३ सदस्यीय समिति गठन समेत गरिएको छ । जस्को उपाध्यक्ष राधीका जोशी चयन भएकी छन् । सचिव जानकी खड्का, कोषाध्यक्षमा रत्ना भण्डारी र सहसचिवमा सिता एर चयन भएकी छन् ।

Navadurga sun
Godawari sandesh

सदस्यहरुमा जानकी भण्डारी, खेमा कुमारी चौधरी, शुशिला भट्ट, कलावती वि क, शारदा जोशी, माधवी मल्ल, लक्ष्मी रावत र लक्ष्मी साँउद चयन भएकी छन् ।

Loading...