अछाममा लागुऔषधसहित एक महिला पक्राउ

धनगढी- अछाममा खैरो हिरोइनसहित एक महिला पक्राउ परेकी छन्। जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ५ मंगलसेन बजारबाट लागु औषध (खैरो हिरोइन) सहित २८ वर्षिया महिलालाई पक्राउ गरिएको हो।

अछाम प्रहरीले उनको नाम सार्वजनिक गरेको छैन्। प्रहरीका अनुसार आठ सय १० मिलिग्राम खैरो हिरोइनसहित महिला पक्राउ परेकी हुन्। आइतवार उनलाई पक्राउ गरिएको हो।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...