गाेदावरीमा स्कुल बसले ठक्कर दिदा महिलाको मृत्यु, पुर्वी पश्चिम राजमार्ग अवरुद्ध

अत्तरिया- कैलालीको गाेदावरीमा स्कुल बसले महिलालाई ठक्कर दिदा महिलाको मृत्यु भएकाे छ ।

Dadeldhura hospital

जिल्लाकाे पुर्व पश्चिम राजमार्ग अन्तरगत गाेदावरी नगरपालिका-६ मा माउन्ट साईपाल बाेर्डङ स्कुलकाे बसले आज बिहान ठम्कर दिदा ६५ बर्षीया बाचु बटै आलेको मृत्यु भएकाे हाे ।

Navadurga sun
Godawari sandesh

महिलाको मृत्युपछि पूर्व पश्चिम राजमार्ग स्थानीयले अवरुद्ध गरेका छन्।

Loading...