सरकार छाड्ने एमालेको निर्णय, समर्थन पनि फिर्ता By अत्तरिया न्युज On २०७९ फाल्गुन १५, सोमबार १२:४९ काठमाडौं- नेकपा एमालेले सरकार छाड्ने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ । आज बिहान बसेको सचिवालय बैठकले यो निर्णय गरेको हो । एमालेको निर्णय