गौरीगंगाको माघी शिविर बस्तीमा अत्ति बिपन्न ३ परिवारलाई राहत बितरण

अत्तरिया, १७ जेठ- कैलालीको अत्तरियामा केन्द्रिय कार्यालय रहेको थ्रिडिभिएल क्रियशनले गौरीगांगा नगरपालिका वडा नं. १ माघी शिविर बस्तीमा अत्ति बिपन्न ३ परिवारलाई राहत बितरण छ ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

थ्रीडिभिएल क्रियशनका सामाजिक अभियानता संयोजक यशोदा भट्ट, सदस्य बिष्णु भण्डारी, दुष्टि फाउन्डेसन कि सदस्य चन्दा तिवारीको संयुक्त पहलमा राहत बितरण गरिएको संयोजक भट्टले बताइन् ।

उक्त बस्तीमा साझ बिहान खानको लागि पनि सारै समस्य भएको जानकारी पाएपछि १ बोरा चामल, दाल सहित खाद्यान्न लिई टोलि पीडितको घरमा पुगेको अभियानता यशोदा भट्टले जानकारी दिइन ।

Loading...