राष्ट्रिय टिममा सन्दीपको शानदार पुनरागमनः दोस्रो बलमै विकेट

Dadeldhura hospital

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेले राष्ट्रिय टिममा शानदार पुनरागमन गरेका छन्। बलात्कारको अभियोगमा भदौदेखि राष्ट्रिय टिम बाहिर रहेका सन्दीले विश्वकप क्रिकेट लिग २ अन्तरर्गत आजदेखि सुरु भएको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा नामिबियाविरुद्ध पहिलो पटक टिममा स्थान बनाए।

Ganyapdhura gau

नेपालले टस जितेर फिल्डिङ रोजेको खेलको १२औं ओभरमा बलिङमा आएका सन्दीपले दोस्रो बलमै नामिबियाका ब्याटर कार्ल बिर्केनस्टोकलाई बोल्ड गरे।

 

Couple
Loading...