सुदूरपश्चिम प्रदेशको राजधानी निर्माणका लागि बजेट बिनियोजन

Dadeldhura hospital

अत्तरिया, १५ जेठ- सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी गोदावरी क्षेत्रमा निर्माण गर्न बजेट बिनियोजन गरिएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि अध्यादेशमार्फत आएको बजेट सार्वजनिक गर्दै प्रदेश राजधानी निर्माणको लागि वित्तीय हस्तान्तरण गरिने बताए ।

Loading...