पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचार





अत्तरिया, १५ जेठ- सरकारले पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचार दिने भएको छ ।


नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारहरुलाई सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचारको व्यवस्था गर्ने घोषणा मार्फत प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।



