गेटा मेडिकल कलेज आगामी आ.व. सम्ममा संन्चालन हुने






अत्तरिया, १५ जेठ- आगामाी आ.व.देखि गेटा मेडिकल कलेज सञ्चालनमा ल्याउन सकेने आ.व.२०७८/०७९ को बजेट भाषण मार्फत प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले आगामी आ.व.सम्ममा मेडिकल कलेज सञ्चालन हुने जानकारी दिए।



