एकजना कोरोना संक्रमित थपिए, दुईजना निको

Dadeldhura hospital

काठमाडौं- नेपालमा आज एकजनालाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार २३२ जनाको परीक्षण गर्दा एकजनामा संक्रमण पाइएको हो।

एकजना संक्रमित थपिँदा दुईजना निको भएका छन्। मन्त्रालयको विवरणअनुसार देशभर सक्रिय संक्रमितको संख्या १९ रहेको छ। पछिल्लो एक दिनमा ३ हजार ८६२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

Navadurga sun
Godawari sandesh
Loading...