कैलालीको अत्तरियामा भारतिय मगन्तेहरुले हैराने गरेको भन्दै गराए नगरप्रमुख भट्टको ध्यानाकर्षण

अत्तरिया- राष्टिय स्वतन्त्र पार्टी कैलालीले गोदावरी नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । उनले कैलालीको अत्तरियामा भारतिय मगन्तेहरुले हैराने गरेको भन्दै सोमबार नगरप्रमुख बिरेन्द्र भट्टको ध्यानाकर्षण गराएको हो ।

Bhancha ghar0

पार्टीकी कैलाली जिल्ला सभापति सृष्टि महराले नगरप्रमुख भट्टलाई भेटेर समस्या समाधानको लागी आग्रह गरिएको बताईन । केही समय यता अत्तरिया चोक आसपासमा भारतिय मगन्तेहरुको बिगबिगी बढदै आएको छ । उनीहरुले स्थानिय ब्यबसायी एबम पैदल यात्रुहरु सँग पैसा मागेर हैरान गर्ने गरेका छन ।

चोकका ठाउँ ठाउँमा सर्पको जादु देखाउने भन्दै उनिहरुले पैसा अशुल्ने समेत गरेका छन् । भारतिय मगन्तेहरुमा बढि जसो बालबालिकाहरुको प्रयोग हुँदै आएको छ ।

Leave A Reply

Your email address will not be published.