
अत्तरिया- प्रजातन्त्र स्थापना एवं पुनस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा कैलालीको अत्तरियामा अत्तरिया जुनियर जेसिसद्वारा दिप प्रज्वलन कार्यक्रम गरी सहिद दिवस मनाइएको छ ।
वि.सं १९९७ मा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठले प्रजातन्त्र स्थापनाका लागि आफ्नो प्राण दिएको सम्झनामा सहिद दिवस मनाइएको हो ।