कोरोना संक्रमितको संख्या शून्यमा झर्‍यो

काठमाडौं- नेपालमा दैनिक भेटिने कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ। गत २४ घण्टामा ३३३ जनाको पीसीआर परीक्षणका क्रममा शून्य संक्रमित भेटिएको छ।

उक्त अवधिमा उपचारपछि तीन जना डिस्चार्ज भएका छन्। यो सँगै निको हुनेको संख्या ९ लाख ८९ हजार ५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल देशभर १५ जना मात्र कोरोनाको सक्रिय संक्रमित छन्।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...