फागुन ४ गतेदेखि डडेल्धुरा महोत्सव

Bhancha ghar0

डडेल्धुरा- आगामी फागुन ४ गतेदेखि पाँचौ डडेल्धुरा महोत्सव हुने भएको छ। सुदूरपश्चिम प्रदेशस्तरीय कृषि, पर्यटन, कला, संस्कृति खेलकुद तथा औद्योगिक व्यापार मेला एवं पाँचौं डडेल्धुरा महोत्सव फागुन ४ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने भएको हो ।

उनका अनुसार महोत्सव आयोजना गर्दा झण्डै ७२ लाख खर्च हुने अनुमान गरिएको छ। महोत्सव डेढ लाख दर्शकले अवलोकन गर्ने अनुमान छ।

Leave A Reply

Your email address will not be published.