सुदूरपश्चिम प्रदेश सरकारको प्रवक्तामा मन्त्री भट्ट

Bhancha ghar0

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारको प्रवक्तामा मन्त्री खगराज भट्ट चयन भएका छन । बुधबार प्रदेश सरकारको बैठकले प्रदेश सरकारको प्रवक्तामा मन्त्री भट्टलाई चयन गर्ने निर्णय गरेको छ ।

भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका भट्टलाई प्रदेश सरकारको प्रवक्ताको जिम्मेबारी दिएको हो ।

 

Leave A Reply

Your email address will not be published.