आज हुने भनिएको प्याब्सन फेस्टिबल सारियो (प्रेस विज्ञप्ती सहित)

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकामा हुने भनिएको प्याब्सन फेस्टिवल सारिएको छ । प्याब्सन गोदावरी नगर कमिटी अत्तरिया कैलालीले आज सोमबार हुने भनिएको प्याब्सन फेस्टिबल सारिएको जानकारी विज्ञप्ती मार्पmत गराएको हो ।

यही माघ १ गते पोखरामा भएको यति एरलाईन्सको जहाज दुर्घटना भएको खबरले प्याब्सन गोदावरी नगर कमिटी स्तब्ध भएको जनाएको छ ।

हृदयविदारक र अत्यन्तै अप्रिय यस दुर्घटनामा जिवन गुमाउने प्रति व्याब्सन गोदावरी नगर कमिटी हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।

उक्त घटनाका कारण आज (सोमबार) हुने भनिएको प्याब्सन फेस्टिबल २०७९ का पूर्व निर्धारित सम्पूणर् कार्यक्रमहरु स्थगित भई माघ ४ गते देखि सञ्चालन हुने प्रेस विज्ञप्ती मार्पmत सम्पूणर्मा जानकारी गराइएको छ ।

Hoolyland
Satyawati
Suchana talim_18
Leave A Reply

Your email address will not be published.