कैलालीको गोदावरीमा बाह्रराशी दर्शन मकर मेला लाग्ने

Dadeldhura hospital

अत्तरिया– कैलालीको गोदावरी धाममा यस वर्ष पनि बाह्रराशी दर्शन मकर मेला लाग्ने भएको छ। विगतका वर्षहरु जस्तै यस वर्ष पनि पौष ३० गतेदेखि लाग्न लागेको हो ।

मेलाका अवसरमा बाह्रराशी नवग्रह, सत्ताईस नक्षेत्रको स्थापना तथा लक्ष्यहवन, विभिन्न पुराणहरु प्रारायण, ग्रह पूजा, ग्रह शान्ति, भजनकिर्तन, प्रवचन आदि हुने आयोजक गोदावरी धाम विकास समितिले जनाएको छ । मेला माघ १२ गते सम्म संचालन हुने छ।

Navadurga sun
Godawari sandesh
Loading...